क्रिकेट

महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

काठमाडौं । विभागीय टोली एपीएफले राजधानीमा जारी ललितपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बुधबार एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध ६ विकेटको जित निकालेको हो। यसअघि पहिलो खेलमा पनि एपीएफले प्रदेश नं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved