काठमाडौं महानगरपालिका

काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयका लागि काठमाडौंका रेस्टुरेन्टहरूसँग सहकार्य गर्ने भएको छ। रेस्टुरेन्टका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्नेगरी सहकार्य गरिने महानगरका मेयर बालेन्द्र शाहले बताए। महानगरको पहिलो कार्यपालिका बैठकमा मेयर शाहले रेस्टुरेन्टहरूसँग सहकार्य गरेर महानगरले शौचालयको बोर्ड राखेर...