काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार सर्वोच्चलाई दिन अनुरोध गरेका छन् । बुधबार साँझ फेसबुकमा एक सन्देश लेख्दै मेयर शाहले सर्वोच्चको अन्तरिम फैसलाप्रति व्यंग्य गरेका हुन् । शाहले लेखेका छन्, ‘नक्सा...