विश्वप्रकाश शर्मा

संसदीय दलको नेताको दाबी छाड्न देउवालाई विश्वप्रकाशको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताको दाबी छोड्न आग्रह गरेका छन् । बुधबार बिर्तामोडमा प्रेस युनियन झापाको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved