८ महीनापछि विश्वप्रकाशको परिवारलाई नै फेरि कोरोना संक्रमण

‘‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु,” उनले भनेका छन्।

नेपालभ्युज

८ महीनापछि विश्वप्रकाशको परिवारलाई नै फेरि कोरोना संक्रमण

काठमाडौं। नेपाली कांग्रेसका महासचिव विश्वप्रकाश शर्माको परिवारलाई पुन: कोरोना संक्रमण भएको छ। ८ महीनाअघि शर्माको सिंगो परिवार नै संक्रमित भएको थियो।

संक्रमण भएपछि सामाजिक सञ्जालमार्फत चिकित्सकको परामर्शमा औषधि लिई परिवार आइसोलेशनमा बसेको जानकारी उनले दिए।

‘‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु,” उनले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved