विश्वप्रकाश शर्मा

आगामी तीनै तहको निर्वाचनमा कांग्रेस पहिलो दल बन्नेछ : महामन्त्री शर्मा

काठमाडौं । आगामी तीनै तहका निर्वाचनमा कांग्रेस देशको पहिलो र सबैभन्दा ठूलो शक्ति हुने नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। नेपाल प्रेस युनियनले हिजो (मंगलबार) प्रेस युनियन कार्यालयमा गरेको कार्यक्रममा शर्माले यस्तो बताएका हुन्। युनियनले १४ औं...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved