जितेसँगै विश्वप्रकाशकाे विजयोत्सव, सुन्दरीजल पुगेर मन्तव्य प्रकट गर्ने

कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका स्थान सुन्दरीजलको जेल पुगेर मन्तव्य राख्ने भएका छन्।

नेपालभ्युज

जितेसँगै विश्वप्रकाशकाे विजयोत्सव, सुन्दरीजल पुगेर मन्तव्य प्रकट गर्ने

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी घोषणा गरेका स्थान सुन्दरीजलको जेल पुगेर मन्तव्य राख्ने भएका छन्।

पार्टीका संस्थापक नेता वीपी कोइरालालाई जेलमा राखिएको माटोलाई ढोगेर मन्तव्य प्रकट गर्ने उनको सचिवालयले जनाएको छ।

कांग्रेस महामन्त्रीको निर्वाचन परिणामलगतै विश्वप्रकाश शर्माका समर्थकहरू अहिले खुसीयाली मनाइरहेका छन् । मतगणना आधाउधि हुनासाथ गगनका समर्थकको हर्षोल्लास सुरू भइसकेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved