महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै

नेपालभ्युज

महामन्त्री शर्मा शुक्रबार अमेरिका जाँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा शुक्रबार (भोलि) अमेरिका जाने भएका छन्।

गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन्। आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सनका’ लागि भोलि (शुक्रबार) अमेरिका जान लागेको जानकारी दिएका छन्। आफू ६ दिनका लागि अमेरिका जान लागेको पनि उनले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved