नेपाली कांग्रेस

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार पुनः बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार पुनः बस्ने भएको छ । बिहीबारबाट शुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved