राष्ट्रियसभा निर्वाचनलक्षित कांग्रेसको बैठक बस्दै

नेपालभ्युज

राष्ट्रियसभा निर्वाचनलक्षित कांग्रेसको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयसमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै पार्टीको बैठक बस्न लागेको हो।

माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दिने तालिका रहेको छ । शनिबार दिउँसो १ बजेका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved