कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्यो

नेपालभ्युज

कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्यो

काठमाडौं । आजका लागि तय गरिएको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

नजिकिएको राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बस्न लागेको बैठक सरेको हो ।

बैठक अब भोलि दिउँसो बस्नेछ । आजका लागि तय भएको बैठक आइतबार दिउँसो १ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

आउँदो ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved