आफ्नो पार्टीका मन्त्रीले ७० करोडसम्म घुस खाएको कांग्रेस सांसद बजगाईंको आरोप

नेपालभ्युज

आफ्नो पार्टीका मन्त्रीले ७० करोडसम्म घुस खाएको कांग्रेस सांसद बजगाईंको आरोप

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले टाइगर स्कैममा नेपाली कांग्रेसका मन्त्रीले ७० करोडसम्म घुस खाएको आरोप लगाएका छन् ।

टाइगर प्यालेस रिसोर्ट खरिद बिक्री प्रकरणप्रति लक्षित गर्दै सांसद बजगाईंले आफ्नै पार्टीका मन्त्रीले भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल एक्समा स्टाटस लेख्दै उनले टाइगर एनसेलहरू चोरबाटोका देशद्रोही रहेको आरोप समेत लगाएका छन्।

https://twitter.com/Rajgurkha/status/1737864719015571855

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved