राजेन्द्र बजगाईँ

आफ्नो पार्टीका मन्त्रीले ७० करोडसम्म घुस खाएको कांग्रेस सांसद बजगाईंको आरोप

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले टाइगर स्कैममा नेपाली कांग्रेसका मन्त्रीले ७० करोडसम्म घुस खाएको आरोप लगाएका छन् । टाइगर प्यालेस रिसोर्ट खरिद बिक्री प्रकरणप्रति लक्षित गर्दै सांसद बजगाईंले आफ्नै पार्टीका मन्त्रीले भ्रष्टाचार गरेको आरोप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved