घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

नेपालभ्युज

घरको भित्तामा मोटरसाइकल जोत्तिदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटनाहुँदा दुई युवाको मृत्यु भएको छ ।

तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई मध्यराति घरमा ठोक्किदा २२ वर्षीय जीवन चौधरी र १८ वर्षीय सुमित महतोको मृत्यु भएको हो ।

गएराति पौने १२ बजे बजे रत्ननगर–४ वडा कार्यालय नजिकैको भित्री सडक खण्डमा स्थानीय सुमन गदालको घरको भित्तामा मोटरसाईकल ठोक्किएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल समेत प्रयोग गर्नै नमिल्ने गरि टुक्रा टुक्रा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved