राष्ट्रिय सभामा कांग्रेसको शेखर पक्षले चार सिटमा दाबी गर्ने

नेपालभ्युज

राष्ट्रिय सभामा कांग्रेसको शेखर पक्षले चार सिटमा दाबी गर्ने

काठमाडौं । राष्ट्रिय सभाका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्नुअघि इतर पक्षले छलफल थालेको छ ।

सभापति शेरबहादुर देउवाले उम्मेदवार छनोटमा आन्तरिक छलफल थाल्दा शेखर कोइराला पक्षले आफ्नो छुट्टै दाबी गरेको छ ।

शेखर कोइराला, महामन्त्री गगन थापासहितका नेताहरु पनि अहिले छलफलमा छन् । राष्ट्रिय सभाका लागि कांग्रेसले १० सिट पाइरहँदा शेखर पक्षले ४ सिटमा दाबी गर्ने तयारी गरेको छ ।

कांग्रेसले कार्यसम्पादन समितिको बैठकले उम्मेदवार टुंगो लगाउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved