चन्द्र भण्डारीको प्रश्न : के यो कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

नेपालभ्युज

चन्द्र भण्डारीको प्रश्न : के यो कोरिया जान पाउँ भन्दा मर्नुपर्ने देश हो ?

काठमाडाैं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो ? भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढीरहेको बताए ।

‘अहिले समाजमा के भइरहेको छ ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ ।’ नेता भण्डारीले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved