नेकपा एमाले

७७ वटै जिल्लामा मोटरसाइकल र्‍याली गर्दै एमाले

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताए। र्‍याली ७ मंसिरमा हुनेछ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved