एमालेको दशौँ महाधिवेशनमा यसरी हुनेछ विद्युतीय मतदान (भिडिओसहित)

महाधिवेशनमा निर्वाचनका लागि पार्टीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै छ। एमालेले रामलक्ष्मण भोटिङ मेशिनको प्रयोग गर्न लागेको हो।

नेपालभ्युज

एमालेको दशौँ महाधिवेशनमा यसरी हुनेछ विद्युतीय मतदान (भिडिओसहित)

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको दशौँ महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने भएको छ।

महाधिवेशनमा निर्वाचनका लागि पार्टीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै छ। एमालेले रामलक्ष्मण भोटिङ मेशिनको प्रयोग गर्न लागेको हो।

मेशिनमा भोटिङ गर्ने तरिकाको विषयमा पार्टीको केन्द्रीय कार्यालयमा हाल प्रशिक्षण कार्य जारी छ।

११ मंसिरमा बन्दसत्रको आयोजना हुनुपूर्व महाधिवेशनस्थल चितवनमा पनि मेशिनबाट भोटिङ गर्ने तरिकाका विषयमा महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिइने एमालेले जनाएको छ।

यसरी हुनेछ विद्युतीय मतदान:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved