यस्तो छ नेकपा एमालेको नयाँ विधान (पूर्णपाठ)

नयाँ विधानअनुसार अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष र एक जना महासचिव रहनेछन्। सँगै एक जना उपमहासचिव र ७ जना सचिव रहनेछन्। पार्टीको केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ।

नेपालभ्युज

यस्तो छ नेकपा एमालेको नयाँ विधान (पूर्णपाठ)
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो पार्टीको विधानलाई अन्तिम रुप दिएको छ। ललितपुरको गोदावरीस्थित सभाहलमा भएको पार्टीको पहिलो विधान महाधिवेशनमार्फत पारित भएको विधानले अन्तिम रुप पाएको हो।

एमालेले गत १५ देखि १७ असोजसम्म पहिलो विधान महाधिवेशन गरेको थियो। उक्त महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको सुझावसमेत समेटेर एमालेले विधानलाई अन्तिम रुप दिएको हो।

नयाँ विधानअनुसार अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्ष र एक जना महासचिव रहनेछन्। सँगै एक जना उपमहासचिव र ७ जना सचिव रहनेछन्। पार्टीको केन्द्रीय कमिटी २२५ सदस्यीय हुनेछ।

विधानको पूर्णपाठ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved