एमालेले बढायो महाधिवेशन प्रतिनिधि संख्या

नेपालभ्युज

एमालेले बढायो महाधिवेशन प्रतिनिधि संख्या

काठमाडौं । नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकले १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १ हजार ९ संख्या नबढ्ने गरी बढाएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। बिहीबार बसेको स्थायी कमिटीको बैठकमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved