धनगढी उपमहानगरपालिका

धनगढीमा आगलागी नियन्त्रणका लागि ‘फायर बाइक’ सेवा

धनगढी । विपदको सामना गर्नका लागि धनगढी उपमहानगरपालिकामा ‘फायर बाइक’ सेवा सुरु गरिएको छ । दमकल नपुग्ने सडक मार्गबाट छिटो आगलागी नियन्त्रण तथा उद्धारका लागि ‘फायर बाइक’ सेवा सुरु भएको हो । उपमहानगरीय प्रहरी बलले ‘फायर बाइक’ सेवाबाट आगलागी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved