धनगढीमा मतगणना शुरु

नेपालभ्युज

धनगढीमा मतगणना शुरु

धनगढी। सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाको मतगणना शुरु भएको छ।

सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि शुरु भएको हाे।

धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved