धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

नेपालभ्युज

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै

धनगढी। धनगढी उपमहानगरपालिकामा मतगणनाको शुरूदेखि नै अग्रता लिएका गाेपाल हमालको अग्रता कायमै रहेको छ। २ हजार मतगणना हुँदा हमालले ९ सय मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ सय ५१ र नेकपा एमालेका रणबहादुर चन्दले ८२ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved