धनगढीमा २३ हजार २२३ गणना हुँदा गोपाल हमालले पाए १० हजारभन्दा बढी मत

नेपालभ्युज

धनगढीमा २३ हजार २२३ गणना हुँदा गोपाल हमालले पाए १० हजारभन्दा बढी मत

काठमाडौं। धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ। बुधबार बिहानसम्म २३ हजार २२३ गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ८२५ मत पाएका छन्।

यस्तै काँग्रेसका नृपबहादुर वडले ५ हजार १६६ मत तथा एमालेका रणबहादुर चन्दले २४६२ मत पाएका छन्।
यस्तै उपमेयरमा माओवादीकी शान्ति अधिकारीले ४६८८ मत ल्याउँदा एमालेकी कन्दकला रानाले ४२४६ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पनि २६४२ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved