देउवा

पूर्वकर्मचारीलाई देउवाको निर्देशन : आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउने काम गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैठौं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved