कांग्रेस सबैको पार्टी हो : सभापति देउवा

नेपालभ्युज

कांग्रेस सबैको पार्टी हो : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएको बताए ।

उनले सबै आदिवासी जनजातिहरू सहभागिता,समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको उल्लेख गर्दै नेपाली कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको जनाए ।

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved