कांग्रेस बलियो हुन गठबन्धन बलियो हुनुपर्छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

कांग्रेस बलियो हुन गठबन्धन बलियो हुनुपर्छ : प्रधानमन्त्री देउवा

चितवन। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो हुन गठबन्धन बलियो हुनुपर्ने  बताएका छन् ।

१०९औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् । उनले भने-

‘गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved