बालुवाटार पुगे ओली र देउवा, संवैधानिक परिषद् र शान्ति प्रक्रियाबारे छलफल

नेपालभ्युज

बालुवाटार पुगे ओली र देउवा, संवैधानिक परिषद् र शान्ति प्रक्रियाबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा छलफल गर्न उनीहरु त्यहाँ पुगेका हुन् ।

नयाँ सत्ता समीकरण बनेपछि पहिलोपटक ओली र देउवा एकैसाथ बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि बिहानका लागि संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् । बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved