काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन चाँडै भत्किने दाबी गरेका छन् । शनिबार प्रतिनिधि सभाको उपनिर्वाचनका लागि इलाम-२ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले गठबन्धन आगामी माघ महिनाभित्र भत्किने दाबी गरेका हुन् । माओवादी...