अख्तियारले डामेको र आयोगले पोलेका मन्त्रीलाई घर पठाऔं : गगन थापा

नेपालभ्युज

अख्तियारले डामेको र आयोगले पोलेका मन्त्रीलाई घर पठाऔं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादमा आएका मन्त्रीलाई हटाउनु पर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहन बस्नेत र संस्कृति मन्त्री सुदन किराँतीतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेका मन्त्रीको झण्डा छोपेर घर पठाऔं ।’

संसदमा एकले अर्कोलाई दागी देखाउँदा बैठक अवरुद्ध भएको थापाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved