राज्यको सम्पत्ति दोहन गर्ने र सहकारी ठग्ने जोसुकै भएपनि पाता कसौं : गगन थापा

नेपालभ्युज

राज्यको सम्पत्ति दोहन गर्ने र सहकारी ठग्ने जोसुकै भएपनि पाता कसौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको सम्पत्ति दोहन गर्ने र सहकारी ठगी गर्ने जोसुकै भएपनि पाता कसेर कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले दोषी जोसुकै भएपनि उम्कन नमिल्ने बताए ।

जतिसुकै शक्तिशाली भए पनि गल्ती गर्नेलाई कारबाही गरिनुपर्ने उनको भनाइ छ । शक्तिशालीलाई कारबाही गर्नका लागि कांग्रेसले दरिलो आवाज उठाउनुपर्ने थापाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved