जी-२० देशका नेताहरुले ठूला उद्योगका लागि वैश्विक रुपमा लाग्दै आएको न्यूनतम १५ प्रतिशतको करका विषयमा पनि सहमति गर्ने छन्। यस विषयमा यस महीनाको शुरुवातमा नै नेताहरुबीच सहमति भएको बताइएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved