भारतमा ४५ हजार संक्रमित थपिँदा ४५७ संक्रमितको मृत्यु

नेपालभ्युज

भारतमा ४५ हजार संक्रमित थपिँदा ४५७ संक्रमितको मृत्यु

एजेन्सी। भारतमा थप ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोही अवधिभर ४५७ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ९४ हजार १८८ पुगेको छ। यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७५ हजार २०० जना संक्रिय संक्रमित रहेका छन्।

यस्तै, पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ८६० पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved