सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसले संगठन सृदृढ अभियान सञ्चालन गर्ने भएको छ । कर्णालीका १० वटै जिल्लामा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा चैत्र २ गतेबाट अभियान सञ्चालन हुने भएको छ । सशक्त, सबल, प्रभावकारी, सुदृढ , लोकप्रिय,...