धनुषा कांग्रेस : उम्मेदवार सिफारिस विवादमा कुटाकुट

नेपालभ्युज

धनुषा कांग्रेस : उम्मेदवार सिफारिस विवादमा कुटाकुट

काठमाडौैंं । उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद हुँदा धनुषामा कांग्रेसीहरूबीच कुटाकुट भएको छ ।

जिल्लाका क्षेत्र नम्बर २ को उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार क्षेत्रीय समितिको बैठक बसेको थियो । संस्थापन इतरका नेता रामकृष्ण यादवले संस्थापन पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नखोजेको विषयमा विवाद भएको थियो ।

विवादपछि दुवै पक्षबीच कुटाकुट भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved