देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा पत्नीमार्फत गराए उम्मेदवारी दर्ता

नेपालभ्युज

देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा पत्नीमार्फत गराए उम्मेदवारी दर्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट पत्नी आरजु राणामार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले प्रदेशसभा ‘ख’ मा मनोनयन दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved