आरजू देउवा

देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा पत्नीमार्फत गराए उम्मेदवारी दर्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट पत्नी आरजु राणामार्फत प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले प्रदेशसभा ‘ख’...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved