वेस्ट इन्डिज ‘ए’ले दियो नेपाललाई २१० रनको लक्ष्य

नेपालभ्युज

वेस्ट इन्डिज ‘ए’ले दियो नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं। टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतकीय पारी खेले। फ्लेचर ८३ रनमा अविजित रहे भने चार्ल्सले ३० बलमा ५८ रनको योगदान गरे।

नेपालका लागि कुशल भूर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved