वर्षमान पुन
काठमाडौं । मुलुकमा भर्खरै नयाँ गठबन्धन बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सहकार्यमा ‘ब्रेक’ लगाउँदै नेकपा (एमाले) सँगको सहकार्यमा मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । यससँगै देशको अर्थतन्त्रको बागडोर सम्हाल्न नयाँ अर्थमन्त्री आएका छन् । अर्थतन्त्रमा भएका चुनौती...