अर्थमन्त्री पुन गरिब मन्त्रीको लिस्टमा, बैंकमा भएको मौज्दात ३३ लाख ७० हजार मात्र 

नेपालभ्युज

अर्थमन्त्री पुन गरिब मन्त्रीको लिस्टमा, बैंकमा भएको मौज्दात ३३ लाख ७० हजार मात्र 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन गरिब मन्त्रीको लिस्टमा परेमा छन् । मंगलबार सार्वजनिक गरिएको प्रधानमन्त्री लगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार उनी गरिब मन्त्रीको लिस्टमा परेका हुन् ।

विवरण अनुसार उनको रोल्पा नगरपालिका वडा नं ७ मा ८२० वर्ग मिटरको जग्गा रहेको छ । जुन पैतृक सम्पत्ति भनिएको छ । त्यसै गरी, उनको एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात रहेको छ । भने, उनी पार्टीले उपलब्ध गराएको बा ००१ अ ०००९ को हलुका सवारी साधन चढ्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved