राष्ट्रियसभाको अध्यक्षमा पार्टीको दाबी रहन्छ : वर्षमान पुन

नेपालभ्युज

राष्ट्रियसभाको अध्यक्षमा पार्टीको दाबी रहन्छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रियसभाको अध्यक्षमा पार्टीको दाबी रहने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकका क्रममा संसद् भवन परिसरमा पत्रकारसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसबाट राष्ट्रपति, एमालेबाट सभामुख र रास्वपा उपसभामुख रहेकाले राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी स्वभाविक भएको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved