वर्षमान पुन

चीनमा उपचाररत वर्षमान पुन शुक्रबार स्वदेश फर्किँदै

काठमाडौं। लामो समयदेखि चीनमा उपचार गराइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल आउने भएका छन् । नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किन लागेका हुन् । पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित उनी असार १ गते शुक्रबार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved