अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबीच भेटवार्ता

नेपालभ्युज

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गले अर्थमन्त्री वर्षमान पुनलाई भेटेका छन् ।

मंगलबार बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा कुराकानी भएको अर्थमन्त्री पुनको नीजि सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved