काठमाडौं । अर्थमन्त्री वर्षमान पुन गरिब मन्त्रीको लिस्टमा परेमा छन् । मंगलबार सार्वजनिक गरिएको प्रधानमन्त्री लगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार उनी गरिब मन्त्रीको लिस्टमा परेका हुन् । विवरण अनुसार उनको रोल्पा नगरपालिका वडा नं ७ मा ८२० वर्ग...