रवि लामिछाने

रविको मुद्दामा सकियो सुनुवाइ, आजै फैसला आउन पनि सक्ने, नआए फैसलाको मिति तोकिने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएको छ। पक्ष र विपक्ष दुवैतर्फका कानून व्यवसायीको बहस सकिएपछि अब फैसलाको पर्खाइ छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved