राजनीति

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगलागी

काठमाडौं। लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा काठमाडौं अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ। फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको हो। आगो निभाउने प्रयास जारी छ । क्षतिको विवरण आएको छैन।

1 2 624 625 626 649 650

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved