समाचार

सवारी लाइसेन्स परीक्षा आइतबारदेखि

काठमाडौँ। निषेधाज्ञापछि गत १६ वैशाखबाट बन्द सवारी लाइसेन्सको परीक्षा आइतबारदेखि हुने भएको छ। यातायात व्यवस्था विभागले स्वास्थ्य मापदण्ड बनाएर लिखित र प्रयोगात्मक दुवै परीक्षा खोल्न लागेको हो। विभागले गत साता नै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट सवारी लाइसेन्स...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved