नेकपा ‘एस’को संसदीय दलको कार्यालय सिंहदरबारमा

नेपालभ्युज

नेकपा ‘एस’को संसदीय दलको कार्यालय सिंहदरबारमा
फाइल तस्वीर

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई संघीय संसद् सचिवालयले कार्यालय उपलब्ध गराएको छ।

नेकपा (एस) का सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद् भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको व्यवस्था गरिएको छ।

पार्टीको चुनाव चिह्न निर्क्योल गर्न नसकेको यस पार्टीको पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन। नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।


Comment

One thought on “नेकपा ‘एस’को संसदीय दलको कार्यालय सिंहदरबारमा

  1. Now where will Makune / Jhalanath get money to build new office building? The guy who had to steal tax payer’s money for his treatment abroad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved