आधा बाटोबाटै हराए समाजवादीमा खुलेका एमालेका तीन सांसद

नेपालभ्युज

आधा बाटोबाटै हराए समाजवादीमा खुलेका एमालेका तीन सांसद

धनगढी । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका ३ सांसद सम्पर्कविहीन भएका छन्।

सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदै गर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज छन्।

उनको खोजीमा समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी लागेका छन्। “हामीले खोजिरहहेका छौं। आजै सनाखत गर्नुहुन्छ,” सोडारीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved