एमाले सांसद

ओलीले गरे सांसदहरूलाई बिदाइ

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् । एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा चामत्कारिक परिणाम आउनेगरी खटिन निर्देशनसमेत दिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved